काठमाडौं, १७ भदौ । प्रतिनिधिसभा बैठक भोली १ बजे बस्नेगरी स्थगित भएको छ ।

बैठकमा प्रधनमन्त्री बालेन्द्र शाहले भोटेकोशी नदीमा आएको बाढी क्षति र राहत पुनःस्थापनामा सरकारले गरेको प्रयासबारे संसद बैठकलाई जानकारी गराउनुभएको थियो भने नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राख्नुभयो ।

सभामुख डिवी अर्यालले प्रतिनिधिसभा बैठक भोली दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बैठकलाई जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर