काठमाडौं,११ असार । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २७ जनाको ज्यान गएको छ ।
क्त संख्यासँगै संक्रमणबाट ज्यान जानेको सँख्या ८९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टीजेट परीक्षण गर्दा २४७६ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै सोही समयावधिमा ५४५५ जना संक्रमित विसेक भएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित विेक भईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर