काठमाडै, ६ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ५१ जनाको ज्यान गयो, ३४५६ जना विसेक र थप २४४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा ५१ जनाको ज्यान गएसँगै अहिलेम्म ज्यान गएको सङ्ख्या ८७२६ पुगेको मन्त्रालयले जनाएको छ ।

सो समयावधिमा १०,९५६ जनाको पिसिआर र एन्टिजन परीक्षण गर्दा २४४२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी ३४५६ जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर