काठमाडौँ, २७ कात्तिक । सरकारले छठ पर्वको अवसरमा काक्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन गर्ने परम्परा छ ।
