काठमाडौं, २८ चैत । पछिल्लो चौबीस घण्टामा ३५३२ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार थप स.क्रमितसँगै कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १५१ जना संक्रमति विसेक भएको मन्त्रालयले जनाएको छ ।
यससँगै अहिलसम्म २ लाख ७३ हजार ८८६ जना विसेक भएका छन् ।
पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको र हालसम्म ३०३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर