काठमाडौं, २७ चैत । पछिल्लो चौबीस घण्टामा थप  २८८ जनामा कोरोना भाइरस सङ्क्रमण(कोभिड१९) पुष्टि भएको छ ।
यससँगै सङ्क्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२७ जना संक्रमति विसेक भएका छन् भने सोही्र समयावधिमा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
अहिलसम्म २ लाख ७३ हजार ७३५ जना संक्रमित विसेक भईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर