काठमाडौँ, ७ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल सहित पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीको आज बालुवाटारमा वसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।
स्पष्टीकरण सोधिने अन्य नेताहरुमा उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री पनि रहनुभएको छ ।
उहाँहरुलाई पार्टीको हित विपरीत काम गरेको र नेतृत्वको बदनाम गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर