काठमाठौं, ७ वैशाख । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको सत्ता साझेदार पाँच दलको वैठकले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति भएको छ ।
वैठकमा स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकाहरुको प्रमुख र उपप्रमुख पदमा सहमतिमा उम्मेदवारी दिने सहमति भएको छ ।