रसुवा, २ असोज । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवास्थित माथिल्लो त्रिशूली– ३‘ए’को टनेलबाट ६ वटा शव निकालिएको छ।

उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर