काठमाडौँ, २० भदौ । रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता अन्दाजी ६० वर्षीया चण्डिका श्रेष्ठको उद्धार भएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले श्रेष्ठलाई नुवाकोट बिदुर नगरपालिका –१० बेत्रावतीस्थित चार तले घरबाट शनिबार उद्धार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हिलोमा थुनिएको अवस्थामा उहाँको उद्धार गरिएको छ । श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत  काठमाडौ लगिएको  छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर