काठमाडौं, १५ फागुन । प्रतिनिधिसभा बैठकमा बैठकमा अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी)माथि छलफल भइरहेको छ ।
उक्त प्रस्ताव छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको थियो ।