काठमाडौ, १६ साउन । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ।
बिहीबारदेखि हराइरहेका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ।
ु अरू आरोहीहरूको पनि जीवित नभेटिएको हामीले जानकारी पाएका छौं,ु एलिट एक्सपेडले वक्तव्य जारी गरी भनेको छ।
