
काठमाडौं, २६ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ८१ जनाको ज्यान गएको छ ।
यसँसँगै अहिलेसम्म संक्रमणबाट ८१७९ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसँगरी सोही समयावधिमा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा थप ४३४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पिसिआरबाट ३४४९ जना र एन्टीजेटबाट ८९५ जना संक्रमित पुष्टि भएका हुन् ।
अहिले ८० हजार ३३६ जनामा सक्रिय संक्रमित रहेको छ भने
५७६८ जना संक्रमित विसेक भएका छन् ।