महेन्द्रनगर, २० जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर