काठमाडौँ,११ जेठ । सर्वोच्च अदालतले  प्रस विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने जनाएको छ ।
संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुने अदालतले जनाएको छ ।

संवैधानिक इजलासको सुनुवाइमा भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर