
म्याग्दी, २० माघ, । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई सहकारीको बचत अपचलन गरेको आरोपमा आज पक्राउ गरिएको छ ।
थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभएको छ ।
थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ।
उनले कति रकम अपचलन गरेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।