
बुधबार बिहानै मौनी अमावस्याको अवसरमा त्रिवेणी संगममा गंगा स्नान गर्नका लागि मंगलबार राति नै श्रद्धालुहरूको भिड लागेको थियो।त्यसक्रममा भागदौड मच्चिँएको हो।
घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग जानकारी लिनुभएको छ भने मुख्यमन्त्री आदित्यनाथले अफवाहको पछि नलागेर शान्त रहन सबैलाई आग्रह गर्नुभएको छ।