काठमाडौँ, २१ वैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
केन्द्रको आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि सो निर्णय गरेको हो ।
भोली एक पत्र मार्फत जानकारी दिइने वताइएको छ ।
आज बैठक ढिला सकिएकाले समर्थन फिर्ताको जानकारी पत्र भोली संसद् सचिवालयमा दिने वुझिएको छ ।