
काठमाडौँ, १० भदौः अमेरिका र न्यू योर्कमा क्रियाशिल १३ वटा संस्थाहरूको संयुक्त बैठकले बाबुराम शर्माको संयोजकत्वमा १३ वटै संस्थाहरूलाइ संयोजन गर्ने गरी “ कोर्डिनेसन कमिटी अफ नेपाली कम्युनिटिज् यु. एस. ए. गठन गरेको छ ।
त्यसै गरी संयुक्त बैठकले लंग आइल्याण्डमा नेपाली समुदायिक भबन तथा मन्दिर निर्माण गर्नको लागि समाजसेवी वेद प्रसाद खरेलको संयोजकत्वमा भबन निर्माण समिती गठन गरिएको छ । उक्त समितीका सदस्यहरू – बाबुराम शर्मा ,बिश्वराज बास्तोला ,टिकाराज ढकाल, महेश खड्का,रूपा भण्डारी, शंखनारायण प्रजापती,बशन्त चापागाइ ,मोहन क्षेत्री ,निर्मल थपलिया ,कल्पना थापा ,केदार कट्टेल ,देबीकला गैर्हे ,टक रूवाली ,रमेश सत्याल ,निशा सकुल गिरि राजकुमार गुरूगं , शिव फागु, बाबुराजा सिन्हा र शंकरराज भण्डारी रहनु भएको छ ।
शनिवार हिक्सभिलमा आयोजित एक कार्यक्रममा डिष्टिक ०३ कांग्रेसका लागि उम्मेदवार माइक लेपिटरीले एक समारोहमा सामुदायिक भवन निर्माणका लागि सहयोग गर्नु हुने दाताहरू लाइ सम्मान गर्नु भयो ।त्यसै गरि कार्यक्रयममा माइक लेपिटरीले नेपाली कम्यूनिटीसग मिलेर काम गर्न आफू इच्छुक र प्रतिबद्द रहेको र नेपाली सामुदायिक भवन निर्माणमा आफूले सहयोग गर्ने प्रतिवद्ता जनाएका छन् ।
कार्यक्रममा जम्मा हुनु भएका संघ संस्थाका प्रतिनिधीहरूले सामुदायिक भबन तथा मन्दिर निर्माणका लागि एक लाख सोह्र हजार पाच सय चौसट्टी डलर रकम बोल कबोल गर्नु भएको छ । १. कला/बेदप्रसाद खरेल$ ११,१११.००। २. लक्ष्मी/बाबुराम शर्मा — $१०,१११.००। ३. रूपा/शंकरराज भण्डारी- $१०,१११.०० ४. लक्ष्मी/बिश्वराज बास्तोला- $५,१११.००
५. इलिजाबेथ/टिकाराज ढकाल – $५,१११. ६.बिनिता/महेश खड्का— $५१११.००। ७.लक्ष्मी/मोहन क्षेत्री —–$५१११.००। ८.निशा/सहकुल गिरी —-$५१११.०० ९. ज्ञानु/टक रूवाली ५,१११.०० १०.रूपा/गोपाल भण्डारी—$५१११.००। ११. राधिका/निर्मल थपलिया—$ ३१११। १२. बिनिता/बशन्त चापागाइ $३१११। १३. देवीकला/बाबुराम कंडेल- $३,१११. १४. संस्थापक सदस्य(नाम नखुलाउने सर्तमा)- $३१११.०००। १५. सूर्य/समिर महर्जन(डाइमन ज्वेलर्स) $- ५१११.००। १६. निशा/बिशाल रेग्मी -$५१११.००। १७. पम्फा/शंखनारायण प्रजापती-$५०११.०० १८. इन्दू/बिक्रम काजी- $ ३१११.०० १९. बिनारानी/बाबुराजा सिन्हा-$३१११ २०. गोबिन्द केसी- ३१११.००। २१. सानु/रमेश सत्याल-$ ३१११.००। २२. श्रृजना/सूर्य पौडेल-$३१११.००। २३. शिब फागु-$३१११.००। २४. राज कुमार गुरूगं-$३१११.००। नोट-जम्मा रकम -$ ११६,५६४ । उक्त कोअर्डीनेशन कमिटीमा १३ संस्थाहरू रहेका छन्