काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली विहान ११ वजे सर्वदलीय बैठकको आव्हान गर्नुभएको छ ।
बालुवाटार स्रोतका अनुसार सो बैठक बढ्दो कोरोना भाइरसको महामारी र बिकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर