काठमाडौ, ७ पुस । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।

माओवादी संसदीय दलको आज बसेको बैठकले उहाँलाई सर्वसम्मत चयन गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर