मुस्ताङ, ५ मंसिर । नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकालीले ३ हजार ९९२ मत ल्याई विजयी हुुनुभएको छ ।

उहाँले आफ्ना प्रतिव्दन्दी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले पराजीत गरी विजयी हुुुनुभएको हो । तुलाचनले ३०७८ मत पाउनुभएको थियो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत र राप्रपाका प्रविण कुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर