काठमाडौँ, २४ कात्तिक । भरखरै सम्मपन्न अमेरिकाको निर्वाचनकको अवसरमा लगं आइलैंड न्यू योर्कमा बसोबास गर्ने नेपाली समुदायले निर्वाचनमा सक्रियता पूर्वक लागेका थिए । न्यू योर्क को लग आइलैंड मा बसोबास गर्ने नेपालीहरू स्थानीय डिस्ट्रिक्ट १५ का असेम्बली का रिपब्लिकन पार्टीका उम्मीदवार वबपभ द्यगि jake Blumencranz  लाइ जिताउन आब्हान गर्दै एक कार्यक्रम बिच ती उम्मीदवार लाइ स्वागत ,अभिनन्दन र इन्डोर्स समेत गरेका थिए । नेपाली कांग्रेसका पूर्व महासमिती सदस्य, समाजसेवी, एन आर एन अमेरिका का सल्लाहाकार वेद प्रसाद खरेलको अगुवाई र आव्हानमा उनकै घर हिक्सभिलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मीदवारले असेम्बली डिस्ट्रिक्ट १५ बाट निर्वाचन जितेका छन् । डेमोक्रेटिक पार्टिकी अमेण्डा लाइ पराजित गर्दै  jake ले निर्वाचन जितेका हुन् । उनको बिजय प्रती लगं आइलैंड मा बस्ने नेपाली समाजका अगुवाहरूले खुसी ब्यक्त गरेका छन् ।

jake को बिजय प्रती खरेल भन्छन् सर्व प्रथम व्बपभ लाइ हार्दिक बधाई छ । स्थानीय स्तरमा यसपाली हामीले नेपाली समुदायको थानीय मुद्दा लाइ सहयोग र समर्थन गर्ने लाइ सहयोग सल्लाहा गर्यौ त्यही अनुरूप उनिलाइ सहयोग गरियो । जेक नेपाली समुदाय चिन्छन्, हाम्रा आवस्यकताहरू बारे जानकार छन् र हामी सग सहकार्य गरेर अगाड़ी बड्न पंक्तिबद्ध उनको जितले लग आइलैंड , न्यू योर्क मा बस्ने नेपाली समुदायलाइ फ़ाइदा पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर