काठमाडौं, १२ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा डा. शेखर कोइराला पक्षधर नेताहरुले आज धर्ना दिएका छन्।

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकको बन्दसूचीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने माग राख्दै धर्ना गरिएको हो ।

धर्नामा गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसीलगायतका नेता उपस्थित हुनुहुन्थ्यो।

 

प्रतिक्रिया

सम्बन्धित खवर