काठमाडौ, १६ साउन । ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायत आधा दर्जनभन्दा बढी शीर्ष नेताहरु विरुद्ध पनि प्रक्राउ पुर्जी जारी गरिएको छ ।

उनीहरुलाई हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर