काठमाडौ, ४ साउन । नेपाली काँग्रेसले प्रमुख सचेतक र सचेतक पदमा चित्रलेखा यादव र मिन विश्वकर्मालाई मनोनीत गरेको छ ।

उहाँहरूलाई संसदीय दलका नेता शेरबहादुर देउवाले मनोनीत गर्नुभएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि सो पद रिक्त भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर