काठमाडौं, १६ जेठ। वालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा सत्तारुढ दलहरुको गठबन्धनको बैठक आज दिउसो ३ वजे बस्ने भएको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचन र बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको वैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता हुने प्रधानमन्त्री
देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर