
काठमाडौं, २९ वैशाख । पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टिजेन पक्षिण गर्दा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४६३ जनाको पीसीआर र ३५४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा १८ जना संक्रमित विसेक भएका छन् ।