काठमाडौ, ३० पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०५६० जनाको परीक्षण गर्दा सो संख्या देखिएको हो ।

उक्त संक्रमितमध्ये अहिलेसम्म ८ लाख १५ हजार ६५३ जना विसेक भएका छन्भने ३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर