सुर्खेत , ११ मंसीर । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा बाबुलाई पक्राउ गरिएको छ।

श्रीमानविरुद्ध छोरी बलात्कार गरेको आरोपमा आमाले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

पीडित किशोरीले आफूलाई बुवाले बलात्कार गरेको आमालाई भनेका थिए ।
प्रहरी का अनुसार छोरीलाई डर धम्की दिएर ३ वर्षदेखि पटक पटक जबरजस्ती बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो। उनीहरुको नाम र ठेगाना गोप्य राखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर