काठमाडौ, २९ भदौ । सर्वोच्च अदालतले नेकपा एमालेका दुई सांसदलाई नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास सो आदेश जारी गरेको हो।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा रिट दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर