काठमाडौ, २७ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १३ जनाको ज्यान गएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ९११ जनामा संक्रमण पुष्टि भएको छ ।
गत चौविस घण्टामा कोरोनाबाट १४२३ जना विसेक भएका छन् ।