काठमाडौँ, २९ असार । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शपथ आज लिनुहुने भएको छ ।
सभापति देउवाको नियुक्ति र शपथग्रहणका लागि राष्ट्रपति कार्यालयले तयारी गरेको छ ।
सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन हिजो आदेश दिएको थियो ।

सभापति देउवाले प्रधानमन्त्रीको सपथसँगै विभिन्न दलसहितको सानो आकारको मन्त्रिपरिषद् पनि आजै बनाउनुहुने भएको वुझिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर