काठमाडौं, २३ असार । काठमाडौं कपन स्थित सिमलटारबाट मा प्रहरीले १४ लाख नगद सहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरिएका मध्ये १० महिला रहेका छन ।
जुवा खालबाट ३३ थान कौडा र तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर