काठमाडौ, ३० वैशाख । प्रतिनिधिसभाको आजको वैठकमा प्रधानमन्त्री अनुपस्थित भएकाो विषयलाई लिएर विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएपछि विपक्षी सांसदहरूले संसद्‍‍मा नाराबाजी गरेका हुन् ।

कार्यसूची अनुसार आजदेखि नीति तथा कार्यक्रममाथि छलफल थाल्ने र प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षी सांसदहरुले नाराबाजी गरेका हुन् ।

प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सो पार्टीका सांसदहरु संसद् हलबाट बाहिरिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर