काठमाडौ, २८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयोे ।

५ वजेको बैठकमा सरकारले जारी गरेका ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर