काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिनुहुने भएको छ ।
उक्त कुरा नेकपा माओवादीले जनाएको हो । उक्त पार्टीले आज संसद सचिवालयलाई पत्र पठाइएको जनाएको छ।