काठमाण्डौं, ९ भदौ । कलाकार सानु ताम्राकारको निधन भएको छ।

किड्नीमा समस्या देखिएपछि उहाँ एक महिनादेखि नर्भिक अस्पतालमा उपचार गराइरहनु भएको थियो। आज शनिबार उहाँको निधन भएको सो अस्पतालले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार उहाँको अन्त्येष्टि  भोलि पशुपति आर्यघाटमा गरिने छ  ।

उहाँ दिवंगत अभिनेता सारूक ताम्राकारका बुवा हुनुहुन्छ। सानुका छोरा अभिनेता सारुकले गत असारमा आत्महत्या गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर