काठमाडौ, १८ असार । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललितानिवास प्रकरणमा आज थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जन छन्।

यस प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ९ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर