काठमाडौँ, ४ असोज । नागरिकताविहीन युवाहरूले राष्ट्रपतिले दुवै संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा विरोध स्वरुप माइतीघरमा धर्ना दिएका छन् ।
नागरिकता विधेयकसँग आफूहरूको भाग्य र भविष्य जोडिएको भन्दै उनीहरुले सो विधेयक जारी गरिदिन र राजनीति नगरिदिन समेत राष्ट्रपतिसँग आग्रह गरेका छन् ।
सो विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा मंगलबार सकिँदैछ ।
