काठमाडौ, ३१ साउन । सत्तारुढ गठबन्धनले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक संसदमा पुनः जस्ताको तस्तै पेश गर्ने निर्णय गरेको छ।

गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता पठाउनु संविधानसम्मत ठहर गरेको छ।

उक्त विधेयक साउन १५ गते सभामुखले प्रमाणीकरण गरेर पठाएको १४औं दिनमा राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर