काठमाडौं, २९ साउन। मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा
नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्नमा लड्ने सहमती भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा सो सहमती भएको हो ।
नेसपाका अध्यक्ष यादवले समाजवादी गठबन्धन बनाई एउटै चुनाव चिह्नमा संयुक्त रुपमा जाने सहमत भएको वताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर