काठमाडौं, ३० असार । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले मनोनयन दर्ता गराउनु भएको छ ।

उहाँको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ र समर्थकमा नेकपा )एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी रहनुभएको छ ।

उपसभामुखको निर्वाचन भोलि हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर