काठमाडौं, ११ फागुन । प्रतिनिधिसभाको भोली वसिने बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।
सोसम्वन्धमा संघीय संसद सचिवालयले आज सार्वजनिक गरेको कार्यसूचीमा समावेश गरिएको छ ।
कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्नुहुने भएको छ ।
