काठमाडौ, १० फागुन । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै सर्वोच्च अदालतले एमसिसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ।

अधिवक्ता सुरेन्द्र भण्डारीले सो रिट निवेदन सोमबार दर्ता गर्नु चाहनुभएको थियो ।

सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो रिट दर्ता गर्ने आधार नभएको भन्दै दरपीठ गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर