काठमाडौँ, ८ फागुन । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आज नयाँबानेश्वरस्थित संसद भवनमा वसेको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा टेवुल गर्ने निर्णय गरेको छ ।
यसअघि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले सो सम्वन्धमा सहमती प्रकट गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर