मुम्बई, २० असोज । लोकप्रिय टेलिसिरियल ‘रामायण’मा ‘रावण’को भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा निधन भएको हो।
उहाँको मुम्बइस्थित हृदयघातबाट मंगलबार राति निधन भएको पारिवारिक सदस्यले जनाएको छ ।
उहाँले करिब ३ सयभन्दा बढि हिन्दी र गुजराती फिल्ममा अभिनय गर्र्नुभएको छ ।
