काठमाडौँ, ३ साउन । नेकपा (एमाले) का सांसद भीम रावलले सांसद पदबाट आज राजीनामा दिनुभएको छ ।

उहाँले आफ्नो राजिनामा संसद् सचिवालयमा बुझाएको वताउनुभएको छ ।

नेपाल समूहमा सक्रिय एवं एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य रावलले हठात् राजिनामा दिनुपर्ने कारण भने वताउनुभएको छैन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर