काठमाडौ, १७ साउन । नेपाली कांग्रेसले साउन २४ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सनेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टीका का.वा.मुख्य सचिव कृष्णप्रसाद दुलालले सो जानकारी दिनुभएको हो ।

बैठकमाा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।

बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर