काठमाडौँ, २७ जेष्ठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
आज भएको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको गठन भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर